सोमबार, ३१ बैशाख २०८१

बाजुराको हिमाली ३ का ९ घर भत्किए, दुई दिनमै बाजुरामा २२ घरपरिवार विस्थापित

लगातार झरि पर्ने क्रम रोकिएको छैन हिमालि गाँउपालिकामा शुक्रवार १ र शनिवार ९ गरी १० घर परिवार पुर्ण रुपमा बिस्थापित भएका छन् भने यता गौमुल गाँउपालिकाका १२ घर परिवारहरु समेत बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा गरी दुई दिनमा मात्रै २२ परिवार बिस्थापित भएका छन् ।  यो संगै दर्जनौ घर जोखिममा परेका छन ।

शनिबार १३, साउन २०८० ०७:४९

बाजुराका सांसदलाई हेमराज थापाको प्रश्न ? तलब र भत्ता पचाएर निदाउन मिल्छ

चुनावका बेला सोझा निमुखा बाजुरेली जनताको घरघरमा पुगेर झुटा आश्वासन बाँड्ने नेताहरु आज सिटाामोल नपाएर बाजुराका जनताले मृत्यु बरण गर्दा किन मौन छन् ? थाहा छ की छैन  ? कि थाहा भएर पनि चुप लागर बसेका छन् ? जहाज पठाउनुस भनेर भन्नुपर्छ की पर्दैन ?  जनताको अभिभावक हुँ भनेर हुटुहुटी लगाउनेले जनताको पिर मर्का बुझ्नुपर्छ की पर्दैन ? साँसद भत्ता पचाउन, पद र प्रतिष्ठाका लागी मात्रै माननिय भएका हुन् त ? भन्दै उनले साँसदहरुलाई प्रश्न माथि प्रश्न गरेका छन् ।

शनिबार १३, साउन २०८० ११:२४

विद्यार्थी मोर्चाको औपचारिक घोषणा गर्ने समाजवादी मोर्चाको तयारी

उनका अनुसार उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा ९ माओवादी केन्द्र  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।

आइतबार १४, साउन २०८० ०७:०९

सुन तस्करी सरकारकै संलग्नतामा भएको हो एमाले नेता ठाकुर

नेता गैरेले सरकारको संरक्षण, सेटिङ र उच्चपदस्थ व्यक्तिहरुको संलग्नताबिना अहिलेसम्मकै ठुलो परिमाणको सुन तस्करी संभव नभएकाले यसमा सरकारकै संरक्षण रहेको दाबी गरेका छन् ।यस्तै उनले योजना नै भएकाले बिमानस्थलबाट बाहिर निकालेर जहाँ पुग्नुपर्ने हो त्यहाँ नपुगिक नै पक्राउ गरेर तस्करहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।

आइतबार १४, साउन २०८० १२:२१

लम्पी स्किन’बाट  सुदूरपश्चिममा २५ हजार गाईवस्तु मरे,

यो रोगबाट करिब २५ हजार गाईवस्तु मरेपछि किसानलाई ठूलो नोक्सानी पुगेको छ। लाखौँको संख्यामा पशुहरु संक्रमित भएपछि दैनिक दूध उत्पादनमा कमी आएको छ। रोग नियन्त्रणको प्रयास भइरहेको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले रोग नियन्त्रणका लागि पशु चौपायालाई लगाउने खोपका लागि संघीय सरकारसँग समन्वय गरेर पीडित किसानलाई राहत र सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ।

आइतबार १४, साउन २०८० ०२:३८

आज साउन १५, खीर खाने दिन, यस्तो छ खीरको महत्त्व

नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन छ ।दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

सोमबार १५, साउन २०८० ०६:४७

बाजुराको खप्तड छेडेदह गाँउपालिकाका चार वडामा सचिव छैनन् सेवा प्रवाहमा समस्या

वडा सचिब नहुँदा हस्ताक्षरका लागि गाउँपालिकाको कार्यालय पुगेको वडा न . ३ टुनिसैनका एक स्थानीय मन  बहादुर खड्काले बताएका छन् ।एक दिनमा हुने कामका लागि दुई दिन समय खर्चिनु परेको खड्काको भनाई छ ।  वडामा सथिव नभएका ६ महिना बितिसक्दा पनि सचिवको व्यवस्था गर्न नसकेको भन्दै स्थानीय आक्रोसित छन् ।जन्मदर्ता मृत्यु दर्ता, बिवाह दर्ता, बसाइसराई, लगायतका पञ्जिकरण अन्तरगतका सम्पुर्ण काम गाँउपालिका लागी गाँउपालिका पुग्नुपर्ने बाध्यता छ । तर पछिल्लो समयमा भने वडााट इमेल मार्फट गाँउपालिकाको कार्यालय पठाउने र गाँउपालिकाबाट हस्ताक्षर गरेर फिर्ता पठाउने गरेको वडाका कार्यालय सहयोगी शेर बहादुर रावतले बताएका छन् ।

सोमबार १५, साउन २०८० ०८:३०

सुनको ब्रासलेटसहित एक युवक पक्राउ

मङ्गलबार १६, साउन २०८० १०:०७

बाढी पहिरोको जोखिममा रहेका नागरिकलाई सतर्कता अपनाउन बाजुराका प्रजिअ खड्काको आग्रह

जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याङ्क अनुसार हाल सम्म ९ वटै स्थानिय तहका १ सय १६ बढि गाँउ बाढी पहिरोको जोखिममा रहेका छन् । पुनः नया तथ्याङ्क भने सार्वजनिक हुन नसकेको तर पालिकाहरुलाई अनुरोध भने रेको प्रमुख जिल्ला अधिकारी पुस्कर खड्काले बताएका छन् । यस अघि प्रतिकार्य योजनामा ति गाउँ अन्य ठाँउ स्थान्तरण गरिनु पर्ने भनिएको छ । तर बस्ति स्थानान्तरणका लागि भने कुनै सुरसार छैन । बाजुराका बाढी पहिरोबाट पिडित जनातको समस्या समाधानका लागि ति वटै तहका सरका जिम्मेवार देखिदैनन् ।

मङ्गलबार १६, साउन २०८० ११:५८

सुदूरपश्चिम सरकारलाई विहिबार पूर्णता दिने सहमति

तर अहिले आएर नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको छलफलपछि सो पार्टी सरकार जान सहमत भएको हो। दुईवटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ।

मङ्गलबार १६, साउन २०८० ०१:१०

बार्जु सँस्कृति जोगाउन महिनाको १ र १५ गते बाजुरामा नियमित लाइभ देउडा हुने

लाइभ देउडा लगाउने चर्चामा रहेका शंकर मल्ल, सुना विक, राइकला बुढा, रामबहादुर थापा, लोकमणी ओली सहीत दर्जनौ देउडा खेलाडी देखि संगीत बजारमा देउडा गीतकै कारण स्थापित लालबहादुर थापा, विनोद कुमार बाजुराली, राजेन्द्र शाह विपी, रेखा जोशी, प्रकाश थापा सुप्रिम मल्ल सहीत बाजुराकै हुन् ।

मङ्गलबार १६, साउन २०८० ०१:४६

धनगढीको एक होटलबाट १० जना जुवाडे पक्राउ

मङ्गलबार १६, साउन २०८० ०८:५९

बुढीगंगामा खुल्यो एकै पटक ३७ जनाका लागि जागिर

बुढीगंगा नगरपालिकाले यो वर्ष कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । किसानकै बारीमा पुगेर प्राविधिक ज्ञान सिप बारे जानकारी दिने र किटनाशक समस्याको उपचार विधि बारीमै गर्ने नीति अनुसार नै १० वडाका लागि २० जना कृषि तथा पशु विकास प्राविधिक आह्वान गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

मङ्गलबार १६, साउन २०८० १०:२०

अनेरास्ववियु बाजुराले बडीमालिकामा बैठक आयोजना गर्ने

सबै मावि र क्याम्पस तहमा प्रारम्भीक कमिटी गठन गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले विभागिय जिम्मेवारीपनि बाँडफाँड गरेको छ । जसमा संगठन विभाग प्रमुख लक्ष्मण रोकाया, प्रचार प्रसार विभाग प्रमुख प्रकाश खड्का, खेलकुद विभाग सन्जय विक, साँस्कृतिक विभाग रमित मल्ल र महिला विभाग प्रमुखमा सरिता थापाले जिम्मेवारी पाएका छन् ।

मङ्गलबार १६, साउन २०८० १०:३५

घरको छतबाट लडेर एक जनाको मृत्यु

बुधबार १७, साउन २०८० ०९:२६