आइतबार, २३ कार्तिक २०८२

कोल्टी बाट धनगढीका लागि छुटेको बस दुर्घटना

शनिबार १५, कार्तिक २०८२ ०४:१६

बाजुरामा रगत संकट गहिरिँदै, अस्पताल र रेडक्रसप्रति युवा संघ र अनेरास्ववियु आक्रोशित

ज्ञापनपत्रमा भनिएको छ, बाजुरामा अहिले रगत नपाएर गर्भवती महिला, दुर्घटनाका घाइते र आकस्मिक बिरामीहरूले हरेक दिन पीडा भोग्नुपरेको छ । कतिपयले उपचारकै क्रममा ज्यान गुमाउनुपरेको तथ्यले स्थानीय समुदाय स्तब्ध बनेको छ । युवासंगठनका प्रतिनिधिहरूले यस्तो अवस्था केवल स्वास्थ्य समस्या होइन, “जनताको जीवनसँगको खेलवाड” भएको आरोप लगाएका छन् ।

आइतबार १६, कार्तिक २०८२ ०१:२९

स्वामीकार्तिकका पाँचसय बढीलाई १० लाख बराबरको न्यानो लुगा र शैक्षिक सामाग्री सहयोग

लायन्स क्लबले जुकोटमा रहेको शुम्भु सुनन्दा माविका तीन सय, सुर्याेदयका एक सय ८५, भैरवनाथ आधारभुत विद्यालयका ५५ जना र एकल महिला तथा विपन्न ३० जना महिलाहरुलाई न्यानो कपडा तथा २ वर्ष मुनिका बालबालिकालाई लिटो वितरण गरिएको विद्यालयका प्रधानाध्यापक पुष्पबहादुर शाहीले जानकारी दिएका छन् ।

आइतबार १६, कार्तिक २०८२ ०२:२६

निर्वाचन सुरक्षा : सेना परिचालन गर्न सिफारिस

मङ्गलबार १८, कार्तिक २०८२ ०६:५९

बाजुराको मार्तडीमा एकैदिन अज्ञान रोगले दर्जनबढी भेडा मरे, नगर प्रमुख खड्का सहीतको प्राविधिकको टोलीद्धारा उपचार

बथानमा रहेका दुई सय बढी भेडा मध्ये दर्जन बढी मरेको र दर्जनौ संख्यामा विरामी परेको अवस्था छ । समयमै प्राविधिक नआएको गुनासो गलत भएको र पठाएर सुरुमा सुइ नलगाउने बताएपछि प्राविधिक फर्किएको दाबी पशुसेवा विज्ञ केन्द्रका प्राविधिक जगत थापाले बताएको छ ।

मङ्गलबार १८, कार्तिक २०८२ ०९:०९

अन्तत: दाहाल-नेपालकै पछि लागे खनाल

बुधबार १९, कार्तिक २०८२ ०३:५९

शैक्षिक गुणस्तर सुधार गराउदै अम्लिश मा विकाे

शुक्रबार २१, कार्तिक २०८२ ०८:२५