शुक्रबार, १५ फागुन २०८२
Bheshraj_budhathoki-1.jpg

यस कारण लालबहादुर थापाले जीत्नुपर्छ !

यस आलेखमा लालबहादुर थापाको राजनीतिक पृष्ठभूमि, पार्टी सत्तामा उनको राजनीतिक विवरण बारे चर्चा गरिने छैन । फेरि भन्दैछु ’ किन लालबहादुर थापाले जित्नुपर्छ’ भन्ने प्रश्नका केही ठोस सवालहरू यसमा रहनेछन् ।

696a4165e052b

बाजुरामा दोस्रो बडीमालिका वीन्टर कप क्रिकेट मार्तडीमा सुरु, आयोजकसँगे बाजुरा अस्पताल पराजित

प्रतियोगिताको पहिलो खेल आयोजक टिम ए र बाजुरा जिल्ला अस्पतालबीच भएको थियो । टस जितेर बाजुरा जिल्ला अस्पतालले आयोजक टिमलाई ब्याटिङको निम्ता दिएको थियो । आयोजक टिमले ११२ रन बनाउँदै बाजुरा अस्पताललाई ११३ रनको लक्ष्य दिएको थियो ।