सोमबार १९, माघ २०८२ ०५:५४
केही दिनअघि थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको बाजुराको मार्तडी–कोल्टी सडकखण्ड निर्माणको विषयलाई जोडेर बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
मङ्गलबार २०, माघ २०८२ १०:५२
थापाले सिंगो देश बनाउने शक्तिमाथि आक्रमण भइरहेको उल्लेख गर्दै देशको शासन बलको नभई न्यायको हुनुपर्ने बताए। उमेरमा कान्छा देखिए पनि केही नेताहरूको सोच पुरानो रहेको उनको टिप्पणी थियो। “उनीहरूसँग परिवर्तनका एजेन्डा छैनन्, रिस, प्रतिशोध, आरोप र निराशा मात्रै छन्,” उनले भने।
मङ्गलबार २०, माघ २०८२ ११:५३
बिहिबार २२, माघ २०८२ ०८:४०
शनिबार २४, माघ २०८२ ०२:५१
दुर्गम जिल्लाको शिक्षा क्षेत्रमा सुधार ल्याउने लक्ष्यसहित नोराडको आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोग तथा पीसविन नेपालद्वारा तालिम सञ्चालन गरिएको हो । आभा परियोजना बाजुराका चार पालिकामा कार्यान्वयन हुँदै आएको छ ।
बिहिबार १४, फागुन २०८२ ०२:१९