आइतबार, २३ कार्तिक २०८२

बाजुरा कपको उपाधी साइनिङ्ग स्टारलाई, गृहमैदानमा रानीवनको पेनाल्टीमा हार

पछिल्लो फूटबल पुस्ताको बेर्ना नै हो, रानीवन । तर जिल्लामा आयोजना हुने हरेक कपको उपाधीमा रानीवन अनलक्की बनिरहेको छ । रानीवनले आयोजना गरेकै साना ठुला धेरै प्रतियोगितामा पनि रानीवन फाइनलमा पुगेर अभागी सावित बनिरहेको छ । सि डिभिजन खेलिरहेको बेला पनि सुदूरका पहाडी जिल्लाकै ठूलो धनराशीको छेडेदह गोल्ड कपमा समेत रानीवनले उपाधी हात पार्न सकेको छैन् ।

बुधबार २९, असोज २०८२ १२:३४

त्रिवेणी क्रिकेटको उपाधी बुढीगंगाले उचाल्यो

उपाधीका लागि भएको फाइनल खेलमा पहिलो ब्याटिङ गरेको बुढीगंगाले १५ ओभरमा १३१ रन बनाएको थियो । १३२ रनको जवाफी ब्याटीङमा उत्रिएको तोली क्रिकेट क्लबले पनि १५ ओभरमा १३१ रन नै बनायो र खेल सुपर ओभरमा गएको थियो ।

बुधबार २९, असोज २०८२ ०१:११

अध्यक्ष हुने नहुने निर्णय कमिटीले गर्ने हो, फेसबुकले निर्णय सुनाउने होइन : ओली

ओलीले भने ‘मैले हट्नुपर्छ भनेर फेसबुकले निर्णय सुनाउने होइन’, उनले थपे, ‘यो कमिटीले भन्छ भने म छोड्छु। यो आदेश दिने ठाउँ हो, म जुनसुकै आदेश मान्छु।’

बुधबार २९, असोज २०८२ ०१:२६

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

शनिबार ०१, कार्तिक २०८२ १०:३९

यस्तो रहनेछ तिहारमा मौसम

आइतबार ०२, कार्तिक २०८२ ०७:२०

गौमुलमा पहिलो ‘पालिका कप फुटबल सञ्चालन, १३ टिम सहभागि

उद्घाटनका अवसरमा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल समेत सञ्चालन गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले रु. ५१,००० नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई रु. ३१,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

शनिबार ०८, कार्तिक २०८२ ०७:३६

महेश बस्नेतकाे एमालेप्रति अलौकिक सहयोग

मङ्गलबार ११, कार्तिक २०८२ ११:३४

बाटोमै जन्मदिइन् सिर्जनाले सन्तान, अनमी बिनिताले दिइन् सुत्केरी सेवा

घरबाट स्वास्थ्य संस्था ल्याउँदै गर्दा सिर्जनाले बाटोमै बच्चाको जन्म दिएकी हुन् । सिर्जनालाई सहज सुत्केरी सेवा सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत विनिता विष्टले दिएकी हुन् । सिर्जनालाई बाटोमै ब्यथा लागेको खबर स्वास्थ्य संस्थालाई गरे लगत्तै विनिता हतारमा उद्दारका लागि सेवा दिने गएकी थिइन् ।

शुक्रबार १४, कार्तिक २०८२ ०४:३०