बुधबार, ०१ असोज २०८२

पूर्वराष्ट्रपतिबारे ओली- कसैले उचालेका भरमा अध्यक्ष हुन खोजेर हुँदैन, सदस्यता नवीकरण भएको छैन

बैठकमा सहभागी एक सदस्यका अनुसार नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरिएको पनि अध्यक्ष ओलीले बताएका छन् बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नुपर्ने पनि बाएका छन् ।
‘पार्टीलाई ठूलो र संगठित हमला गरिएको छ’, ओलीको भनाइबारे ती सदस्यले भने, ‘यही बेला पार्टीभित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो । यो कुरा तत्काल रोकिनुपर्छ। नरोकिए पार्टीले रोक्छ ।’

शुक्रबार ०२, साउन २०८२ ०८:४५

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

थापाले वर्तमान अध्यक्ष ओलीले नै प्रस्तुत गरेको ७० वर्षे उमेर हद र दुई कार्यकाल वैज्ञानिक रहेको बताउँदै विधानबाट त्यसलाई हटाउन नहुने बताए ।‘७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय सचिवालयले गर्‍यो भनेर फैलाइएको कुरा गलत हो’, उनले भने, ‘अध्यक्ष ओलीकै प्रस्तावमा सातौं महाधिवेशनदेखि यो नीति ल्याइएको हो र आठौं–नवौं महाधिवेशनबाट संस्थागत गरिएको हो।’

शुक्रबार ०२, साउन २०८२ ०८:४९

धनगढीमा आगलागीबाट आठ सटरमा क्षति

सोमबार ०५, साउन २०८२ ०८:३२

धनगढीका सहायक वन अधिकृत यादव ७ लाख ३१ हजार घुससहित रंगेहात पक्राउ

आयोगको महेन्द्रनगर कार्यालयबाट खटिएको विशेष टोलीले यादवलाई सोमबार दिउँसो डिभिजन वन कार्यालय धनगढीबाटै पक्राउ गरेको हो। पक्राउका क्रममा यादवको साथबाट घुसस्वरूप लिएको नगद ७ लाख ३१ हजार रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।

सोमबार ०५, साउन २०८२ ०९:११

पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने एमालेको निर्णय, तीन नेताको असहमति

बैठकपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति सम्मान रहेको बताए। “पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो”, गौतमले भने “यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन। यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटिको निष्कर्ष निकालेको छ।’

बुधबार ०७, साउन २०८२ ०८:१०

हिमालीमा जीप दुर्घटना २ जनाको मृत्यु, एक दर्जन बढी घाईते

दुई जना गम्भीर घाइते भएका छन । भने १५ जना सामान्य घाइते भएका छन । जिप सवार १९ जना रहेकोे छ, भने प्रहरीलाई खबर गरिएको छ । अहिलेसम्म घटना स्थलमा पुग्नु भएको छन । घाइतेको उद्धारका लागि पहल भैरहेको स्थानीय राज मलालले बताउनुभयो ।

बिहिबार ०८, साउन २०८२ १०:४०

बाजुरामा जीप दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो, ७ जनाको हेलिकप्टर मार्फत उद्दार

जीपमा सवार २६ जना मध्ये तीनको मृत्यु, १६ घाईते भएका हुन् । दुर्घटमा परि मृत्यु हुनेमा हिमाली गाउँपालिका ५ की अन्दाजी ६० बर्षिया बाचा रोकाया, अन्दाजी ६५ की विजौरा रोकाया र अन्दाजी ३५ बर्षकी जुनेली रोकाया छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते चालक गौरी बुढा, बाजधन रोकाया, राम बहादुर बुढथापा, सुरेन्द्र शाही, दशरथ बुढा, अष्कली बुढा र रनसुर सुनारलाई हेलिकप्टर मार्फत उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।

बिहिबार ०८, साउन २०८२ ०८:२८

२२ वर्षमै पवित्राले बाटोमै पाइन तेस्रो सन्तान, स्वास्थ्य कर्मीद्धारा उद्दार

साउन ७ गते विहान  दश बजेतिर उनले बाटोमै स्वास्थ्य कर्मीकै साहरामा बच्चा जन्मदिएको बाजुरा स्वास्थ्य चौकी टाँटेकी सिअनेमी मंगला कुमारी बोहराले जानकारी दिइन् । स्वास्थ्य संस्थामा खबर आएपछि बोहरा नेतृत्वकै टोली उद्दारका लागि गएको थियो । तीन जनाको स्वास्थ्य कर्मीको टोलीले सहज सुत्केरी गराएर उद्दार गरेको छ ।

बिहिबार ०८, साउन २०८२ १०:१८

राष्ट्रियसभाको बैठक बस्दै

आइतबार ११, साउन २०८२ ०८:००

प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउने

कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्वघाटन गर्न ओली कैलाली आउन लागेका हुन् । बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्वघाटन गर्ने छन् ।

आइतबार ११, साउन २०८२ १२:४८

विद्यार्थीको सपनामा साथ दिन बाजुरा–काठमाडौं सम्पर्क कमिटी सक्रिय, काठमाडौंमा गर्यो स्वागत र सम्मान

उच्च शिक्षा पढ्ने सपना बोकेर काठमाडौं पुगेका विद्यार्थीलाई समस्यामा साथ दिन र सहकार्य सहितको सहजिकरणका लागि पनि सम्पर्क कमिटीले काम गर्दै आएको छ । कोठा भाडामा खोजिदिने, क्याम्पस बारे जानकारी दिने र अब के पढ्दा राम्रो सहजिकरण गर्ने र केही सहुलियत सहीतको सुविधाका लागि पनि सहजिकरण गर्ने गरिएको छ ।

आइतबार ११, साउन २०८२ ०३:१२

मेरो 'स्वर्ग' ओलीगाउँ

जहाँ प्रेम ताल अर्थात छेडेदह र बडालेक सिरान बनेर बसेका छन् । विश्व विख्यात बडीमालिका साँझ विहान नजरमा पर्छिन् । सूर्य उदाउँदा होस् कि, साँझ घर पस्दा बडीमालिकाको दृश्य नहेरि आँखा निभ्दैनन् ।

मङ्गलबार १३, साउन २०८२ १२:४३