बुधबार, ०१ असोज २०८२

जहिल्यै बाजुरालाई बजेटमा विभेद, सुदूरपश्चिम प्रदेश सरकारसँग बाजुरा एमाले आक्रोशीत

बाजुराबाट प्रदेश सभा दुई जना काँग्रेस र एक जना नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व छ । २०७९ को चुनाव पछि पहिलो आर्थिक वर्षको बजेट बाजुराकै नरेश बहादुर शाही आर्थिक मामिला मन्त्री थिए । उनले बजेटको संख्यामा केही मात्रा बढाएको देखिन्छ । तर यो र अघिल्लो आर्थिक वर्षमा बाजुरालाई अन्याय नै गरेको नेकपा एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले गुनासो गरे । बजेट पारित भई यतिबेला कार्यान्वयनको चरणमा छ । तर बाजुरा एमालेले प्रदेश सरकार र सरकारका मन्त्रीको मनोमानी र विभेदकारी नीतिलाई तत्काल सुधार गरिनु पर्ने अडानमा छ । बाजुरा विकट जिल्ला हो । मानव सुचांकमा पनि सबैभन्दा पछाडि छ ।

बिहिबार ०५, भदौ २०८२ १०:०६

नेपाल पाकिस्तानसँग एक रनले पराजित

शुक्रबार ०६, भदौ २०८२ ०८:१०

कुशे औँसी, बुवाको मुख हेर्ने दिन

शनिबार ०७, भदौ २०८२ १२:५६

एमाले कर्णालीको लेखापरीक्षण प्रतिवेदन पारित

साथै बैठकमा आसन्न विधान महाधिवेशनमा मातहतका कमिटीले दिएका सुझावलाई मनन् गर्दै केन्द्रीय पदाधिकारीमध्ये कर्णाली प्रदेशबाट कम्तीमा एउटा पद सुनिश्चित हुने गरी छलफल अघि बढाउने विषयमा नेताहरुले धारणा राखेका थिए ।

बिहिबार १२, भदौ २०८२ ०९:१४

बाजुरामा प्रजिअ पाैडेल पुगे

शुक्रबार १३, भदौ २०८२ ०८:१८