आइतबार १५, भदौ २०८२ ०८:३२
आइतबार १५, भदौ २०८२ ०८:३८
आइतबार १५, भदौ २०८२ १२:०९
आइतबार १५, भदौ २०८२ ०८:१५
बाढीले घरबार नै उठिबास भएर र आशिंक रुपमा क्षति भएका परिवारलाई दैनिक जीवन सहजताका लागि सरसफाइका सामाग्री सहयोग गरिएको प्रबन्धक कुशवाहको भनाई छ । सामाग्री स्वयम कुशवाहकै नेतृत्वमा टोली गाउँमै पुगेर वितरण गरिएको हो । पालिकाले संकलन गरेको प्रभावितको तथ्याकं अनुसार नै ६४ परिवारलाई सहयोग गरिएको पीसविन नेपाल आभा परियोजनाका अनुगमन तथा मूल्याकन अधिकृत कुसुम शाहीले जानकारी दिएकी छन् ।
सोमबार १६, भदौ २०८२ ०८:४६
मङ्गलबार १७, भदौ २०८२ ०२:३८
मङ्गलबार १७, भदौ २०८२ ०७:१८
बिहिबार १९, भदौ २०८२ १०:०७
आइतबार २२, भदौ २०८२ ०१:२५