सोमबार, ३१ बैशाख २०८१

बझाङमा मतगणना सूरु, छवीस पाथिभेराबाट गणना हुने

बझाङ : बझाङ प्रदेशसभा ९१० मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ ।

छविसपाथिभेरा गाउँपालिका( १ र २ बाट गणना थालिएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् । काँग्रेस र एमाले बीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस