सोमबार, ०७ जेठ २०८१

धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने

धनगढी : धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने भएको छ ।

उपमहानगरपालिकाले आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै आगामी माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस