सोमबार, ३१ बैशाख २०८१

एसिया कप( २०२३ को दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्ने

काठमाडौं : एसिया कप( २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।बुधबारदेखि सुरु भएको नेपाली टोली आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।

पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

खेल खबर 

प्रतिक्रिया दिनुहोस