आइतबार, २२ असार २०८२

शिक्षकले आगलागी पीडित राहत सहयाेग

आगलागीबाट क्षति बेहोरेका स्थानीय व्यापारीहरुलाई तत्काल राहत पुयाउने उद्देश्यले सहयोग स्वरुप रकम दिने शिक्षकहरुले बताउनु भएको छ । आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा लाग्न गरेका छन । बाम्का बजारमा भएको आगलागीबाट स्थानीयको घर, पसल तथा सामग्रीमा ठूलो क्षति भएको थियो ।

सोमबार २६, जेठ २०८२ ०९:४८

ठुला सहरमा फाइभ–जी सेवा सुरुवात गर्ने तयारी

सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कायम गर्ने जनाएको छ । बजेटमा भनिएको छ, “प्रेस स्वतन्त्रताको सम्बर्धन गरी पारदर्शीता र जवाफदेहिता अभिबृद्धि गरिनेछ । नागरिकको वयक्तिक स्वतन्त्रता र गोपनीयताको हकको रक्षा गरिने छ ।”

मङ्गलबार २७, जेठ २०८२ ०८:५०

अछाममा जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी प्रकाउ

अछाममा जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी प्रकाउ परेका छन्।पक्राउ पर्नेमा जिल्लाको अछाम तुर्माखाँद गाउँपालिका–१ रहफ बस्ने अन्दाजी २० वर्षीय मनबिर शाही रहेका प्रहरीले जनाएको छ। शाहि जबरजस्तीकरणी कसुर मुद्दामा अनुसन्धानको क्रममा भागिर फरार रहेका थिए। उनलाइ सोमवार प्रहरीचौकि रहफ अछामबाटहरी सहायक निरिक्षक उत्तम सिंह कार्कीको कमाण्डमा नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

मङ्गलबार २७, जेठ २०८२ ०८:५५

मिडियाको सशक्तता बिना राज्यलाई झक्झक्याउन सकिन्न : अध्यक्ष शर्मा

धनगढीमा सोमबार महासङ्घको कैलाली शाखाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भनिन्, “मिडिया बलियो नभए राज्यले सुन्दैन। त्यसैले मिडियालाई बलियो बनाउन हामी सबैले भूमिका खेल्नुपर्छ।”

मङ्गलबार २७, जेठ २०८२ ०८:५७

बाम्का आगलागी पिडितका लागी राहत संकलन हुन थाल्यो,अमेरिकाबाट गिरीको सहयोग

राहत संकलनका लागि स्थानीय र स्वदेश तथा विदेशमा रहेका व्यक्ति विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता अनुसार राहतका लागि आर्थिक संकलन हुन थालेको समितिका सदस्य  तथा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले जानकारी दिएका छन् ।
बाम्कामा भएको आगलागी पिडितका लागि त्रिवेणी नगरपालिका स्थायी घर भई हाल अमेरिका बसोबास गर्दै आएकी निर्मण गिरीले राहत संकलन तथा व्यवस्थापन समितिको खातामा एकाउन्न हजार एक सय ५१ रुपैया सहयोग गरेकी छन् ।

मङ्गलबार २७, जेठ २०८२ १०:३३

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

त्यसैगरी अर्का न्यायाधीश श्रीकान्त पौडेल ५९ वर्ष पुगेका छन् । ०२३ सालमा जन्मेका पौडेल ०५० सालमा न्याय सेवामा प्रवेश गरेका हुन् ।त्यस्तै, सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकी ६० वर्षीया शान्ति सिंह थापा न्याय सेवामा ०७० जेठ २७ बाट प्रवेश गरेकी हुन् ।

मङ्गलबार २७, जेठ २०८२ ०८:०३

आगलागी बाम्का बजार स्काउटद्धारा सरसफाई

बाम्का बजारका व्यवसायी अशाेक थापाले बताउनुभयाे। उहाँले भन्नुभयाे,“ आगलागीबाट पिडितहरुकाे पुन:स्थापना तथा व्यवसाय सञ्चालन गर्न सहज हाेस् भनेर सरसफाइ गरिएको हाे ”।सरसफाइ सङ्गै पिडितहरुकाे लागी सबै ठाउँबाट रकम सङ्कलनकाे कार्य भईरहेकाे थापाले बताउनुभयाे। आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा यतिवेला यहाँका स्थानीय तह,सराेकारवाला निकाय,स्थानियहरु लागी परेका छन् । ठाउँ-ठाउँबाट पिडित व्यवसायीहरुकाे लागी रकम सङ्कलनकाे कार्य भईरहेकाे बुढिगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बताए ।

मङ्गलबार २७, जेठ २०८२ ०८:५८

खप्तड छेडेदहले बाम्काका आगलागी पिडितलाई आर्थिक सहयाेग

अग्नीबाट पिडितहरुका लागि राहत वितरण तथा पुनस्स्थापनमा सहयोग पुर्याउने उद्देश्यले सो रकम सहयोग गरिएको छेडेदह गाउँपालिकाले जनाएको छ । विपत्ती आएका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन्।

मङ्गलबार २७, जेठ २०८२ ०९:१६

नेपाल मानव अधिकार बर्ष पुस्तकको पूर्व अर्धबार्षिक समिक्षा

इन्सेक बाजुराले आज आयोजना गरेको मानव अधिकार पुस्तक २०२६ को पुर्व अर्ध वार्षिक समीक्षा कार्यक्रममा जवरजस्तीकरणका ३,घरेलु हिंसा ९,हिरासतमा रहेर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको १ र बहु विवाह २ जनाको घटनामा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
इन्सेक जिल्ला प्रतिनिधी पदमबहादुर सिंहले सार्वजनिक गरेको ६ महिनाको प्रतिवेदनमा उक्त घटना भएकाले लेखिएको थियाे ।

मङ्गलबार २७, जेठ २०८२ ०९:३१

एक सातामा १६ जनामा कोरोना संक्रमण पुष्टि, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एकरएक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बुधबार २८, जेठ २०८२ ०९:४१

बाजुरा गइरहेको सेनाको हेलिकप्टर आकस्मिक अछाममा अवतरण

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड भएको हो ।अछामको उक्त क्षेत्रमा बिहान सबेरैदेखि चट्टयाङसहित वर्षा भइरहेको छ ।

बुधबार २८, जेठ २०८२ १०:१५

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति नजुट्दा संसद् चल्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ ।

बुधबार २८, जेठ २०८२ ०३:२९

एमालेको मिसन ०८४ पार्टी भित्रको आन्तरिक एकताले मात्रै संभव हुन्छ : भट्ट

उनले पार्टी भित्रको एकता कायम भए सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित सम्भव हुने बताएका छन् । एकता नहुँदा हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने चेतावनी पनि उनले दिएका छन् । व्यक्ति हाबी हुने चरित्र देखिनु दुखत विषय भन्दै उनले समयमै सचेत र जिम्मेवार रहन नेता कार्यकर्तासँग आग्रह गरे ।

बुधबार २८, जेठ २०८२ ०३:५६

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकसमेत रहेका परियारसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरु निर्देशक (अधिकृत दशौं तह) रवीनमान श्रेष्ठ, निर्देशक (अधिकृत दशौं तह) शिवराज अधिकारी, निर्देशक (अधिकृत दशौं तह) बसन्त आचार्य, निर्देशक (अधिकृत दशौं तह) नमराज ढकाल, इन्जिनियर (अधिकृत छैठौं तह) जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक (अधिकृत सातौं) उत्तम दाहालको मिलेमतो तथा बदनियतमा ठेक्का खरिदको प्रक्रियामा विभिन्न भूमिका खेलेको देखिएको छ ।

बुधबार २८, जेठ २०८२ ०५:४९

दुर्गमकी आमा बुट्टा विकको कहानी लाग्दो सुत्केरी कथा

ती हुन्, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका–१ की २३ वर्षीया बुट्टा विक । यौनाङबाट पानी बग्न शुरु भएपछि बर्थिङ्ग सेन्टरका स्वास्थ्यकर्मीलाई बोलाइयो । शिशुको नाल निस्किएर बाहिरै आइसकेको हुनाले आमाको स्वास्थ्य अवस्था जटिल हुन थालेको थियो । त्यसपछि हेलिकोप्टर व्यवस्थाका लागि बुट्टाका श्रीमान् किरिन्द्र विकले विभिन्न निकायमा गुहारेका थिए ।

बुधबार २८, जेठ २०८२ ०५:५७

शान्ता अचार र गुन्द्रक तालिम दिन पुगिन् बाजुरा, महिला उद्यमी बढाउँदै

राजनीतिक कामको शिलशिलामा बाजुरा आउँदा अचारको कच्चा बस्तु धेरै उत्पादन भएको देखेँ, र लगत्तै नगर प्रमुख अमर खड्का जीसँग सहकार्य गर्न प्रस्ताव गरेको दुई महिनामै तालिम सञ्चालन गरिएको शान्ताले बताइन् । बाजुरामा मुला, चोतो, टिमुर, पीडालु, खुर्सानी, लसुन, अदुवा, तामा, निगाला लगायत दर्जन बढी प्रकारको अचार उत्पादनको संभावना देखिन्छ ।

बुधबार २८, जेठ २०८२ ०६:१५

खेलकुद महासंघले गर्यो चौतारी सचिव बिष्ट सहित १० जनालाई सम्मान

ग्रासरुट फुटवल अभियान चलाइरहेका खड्का फुवलका पुर्व राष्ट्रिय खेलाडी हुन् । कार्यक्रमकै अवशरमा क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, भलिवल प्रशिक्षक प्रेमराज जोशी, उसु प्रशिक्षक रतन खाती, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष समेत रहेका कराते प्रशिक्षक ललित खत्री, बक्सिङ प्रशिक्षक बम बहादुर बोगटी, राष्ट्रिय खेलकुद परिषदका सदस्य जगत धामी, खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिष्ट सम्मानित भएका हुन् ।

बुधबार २८, जेठ २०८२ ०८:००

अनेरास्ववियुको अनुशासन आयोग सदस्यमा कैलालीका अभिषेकको उम्मेदवारी

अभिषेक चौधरी हाल पोखरा वनविज्ञान कलेजको प्रारम्भीक कमिटी अध्यक्ष हुन् । सदस्यबाट कमिटीमा प्रवेश गरेका चौधरी यस अघि उपाध्यक्ष थिए । विद्यालय स्तरको पढाइकै समयमा पनि अनेरास्ववियुका गतिविधीमा सक्रिय रहने चौधरीले आफ्नो पक्षमा मतदान हुनेमा विश्वास गरेका छन् ।

बुधबार २८, जेठ २०८२ ०८:३५

पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग

पाठकले अहिलेसम्म औपचारिक रुपमा आफूविरुद्ध परेको उजुरी, लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएको पनि बताएका छन् । ‘यसबारे सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु’, उनले दुवै निकायलाई भनेका छन्, ‘ ’यससँगै समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्नु हुन पनि अनुरोध गर्दछु ।’

बुधबार २८, जेठ २०८२ ०९:३३

खेलकुद महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा पुनः चन्द, सचिवमा सिंह

धनगढीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा हिक्मत रावल र प्रकाश बिक, सचिवमा कोपिला सिंह, उप–सचिवमा घनश्याम डाँगी र अमित रोकाया तथा कोषाध्यक्षमा दुर्गा शर्मा भण्डारी सर्वसम्मत चयन भएका छन् ।

बुधबार २८, जेठ २०८२ १०:३२

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा खड्का नियुक्त

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीका अनुसार खड्काले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। फुटबल र हक्कीका पूर्वखेलाडी खड्का खेल क्षेत्रमा लामो अनुभव बोकेका व्यक्ति हुन्। उनले आधा दर्जनभन्दा बढी राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका छन् भने एक पटक राष्ट्रिय हक्की प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन्।

बिहिबार २९, जेठ २०८२ ०८:०४

एयर इन्डियाको विमान दुर्घटनापछि शोकमा डुब्यो भारत, एक यात्रु जीवितै भेटिए

एयर इन्डियाको विमान दुर्घटनापछि शोकमा डुब्यो भारत, एक यात्रु जीवितै भेटिए

बिहिबार २९, जेठ २०८२ ०९:११

जनार्दनले विधि सम्झाउँदा प्रचण्डले भनिदिए- पार्टी नै छोड्नुस्

प्रचण्ड बोल्दै जान्छन् । बाबुराम भट्टराई, रामबहादुर थापा बादल, मोहन वैद्यको नामै लिएर र मञ्चका बसेका रुकुमकै नेता जनार्दन शर्मालाई लक्षित गर्दै भन्छन्, ‘एकाध नेताले पार्टी छोड्दैमा र एकाध नेता विचलित भएर अर्कातिर लाग्दैमा जनताले पार्टी छोड्दैनन् । क्रान्तिकारी जनता सतिसालझैं उभिन्छन् । रुकुम उदाहरण बनेको छ ।

बिहिबार २९, जेठ २०८२ ०९:१५

बडीमालिकाको विकासमा जनताको चासो : योजनामा कम अपनत्व, बढी गुनासो

योजनाको समीक्षामा उनीहरूलाई प्रत्यक्ष सहभागी गराइएको छ । नयाँ योजनाका लागि सुझाव सङ्कलन पनि गरियो । मनलाग्दी योजना माग्ने, काम नगर्ने, भुक्तानीका लागि प्राविधिक, कर्मचारी र जनप्रतिनिधिलाई नै धम्की दिने, थर्काउने, पार्टीको धाक लगाउने परिपाटी अन्त्य गरौं, भनेर नै ‘वडा समीक्षा’ तथा ‘समृद्धि बहस’ सञ्चालन गरिएको नगर उपप्रमुख नन्दा थापाले बताइन् ।

शुक्रबार ३०, जेठ २०८२ ०३:५५