आइतबार, २२ असार २०८२

कैलालीको घोडाघोडी जंगलमा सिकिस्त भेटिएका पूर्ववडाध्यक्षको मृत्यु, नजिकै विषादीको बट्टा र ‘सुसाइड नोट’

प्रहरीले तत्काल नै घोडाघोडी अस्पताल ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । पोष्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ । प्रहरीले भेटेको सुसाइड नोट माथि भने अनुसन्धान गर्ने जनाएको छ ।

बिहिबार ०४, बैशाख २०८२ ०८:१९

आफैले बोकेको बन्दुक पड्किदा डोटीमा एक सिकारी युवकको मृत्यु, १० जना पक्राउ

उनीहरु बडिकेदार गाउँपालिका–१ को बर्छेन जंगलमा सिकार खेल्न गएका थिए । डोटीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विनोद शर्माले बडिकेदार गाउँपालिका–१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको बताए ।

शुक्रबार ०५, बैशाख २०८२ ०८:५४

सुतेकै कोठामा विदेशी नागरिक मृत भेटिए

उनकाअनुसार उनी कोठामा भित्रबाट चुक्कन लगाएर ढोका बन्द गरेको अवस्थामा मृत भेटिएका थिए । सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

शुक्रबार ०५, बैशाख २०८२ ०८:५६

कैलालीमा आपसी विवादमा बुवा–छोराले विषादी सेवन गरे, ४ वर्षीया नातीमाथि बाजेले गरे हँसिया प्रहार

यसैगरी कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार गरिएको छ । घोडाघोडी नगरपालिका–५ को देउकलिया बस्ने हरि कडेलको ४ वर्यीया छोरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ ।

शुक्रबार ०५, बैशाख २०८२ ०८:५८

गेटा आँखा अस्पताल बाजुरा शाखाका प्रमुख बाँनिया र बाजुराका मेकेन्द्र गिरी लागुऔषध सहित धनगढीमा पक्राउ

बाजुरामा पछिल्लो समय खैरो हिरोइनको सेवन र कारोबार हुने गरेको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो । यस अघि बाजुराको बाम्का बजारबाट पनि खैरो हिरोइन सहीत केही युवाहरुलाई पक्राउ गरेको थियो । बाजुरा सहीत सुदूरका पहाडमा धनगढी र महेन्द्रनगरको बाटो हुँदै लागुऔषध कारोबार हुने गरेको छ ।

शुक्रबार ०५, बैशाख २०८२ ०५:०१

कैलालीका एसपी राणाले भन्छन्– सामाजिक शान्तिका लागि प्रहरीको व्यवहार पनि ठीक हुनुपर्छ !

एक साताअघि कैलाली सरुवा भएर आएका एसपी राणाले मंगलबार पत्रकारसँगको भेटघाटमा भने, ‘पुलिसले पुलिसकै काम गरोस् भन्ने जनताले चाहेका हुन्छन् । पहिला हामी सुध्रिन्छौ। त्यसपछि बल्ल सेवा प्रभाव गर्ने भनेर अहिले हामी प्रहरीको आचरण सुधारमा लागेका छौं।’

मङ्गलबार ३०, बैशाख २०८२ ०७:०३

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा

गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।

शनिबार १०, जेठ २०८२ ०७:३१

भ्रष्टाचार मुद्दा लागेपछि सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीको सांसद पद स्वतः निलम्बन

अख्तियारले सोडारीले सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र मुख्यमन्त्रीका रूपमा कार्यरत भएका बेला अवैध सम्पत्ती आर्जन गरेको ठहर गरेको छ । अख्तियारले सोडारीसँग एक करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बिगो असुल उपर गरि अवैध रूपमा कमाएको सम्पत्ती जफत गर्नुपर्ने माग दाबी पेश गरेको छ ।

सोमबार १९, जेठ २०८२ ०८:५४

भारतबाट फर्किएका कंचनपुरका गिरी धनगढीमा मृत भेटिए

शुक्रवार बिहानसम्म पनि घर नफर्किएपछि उनका आफन्तले खोजतलास थालेका थिए । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा फोटोसहित निवेदन दिइएको थियो । गिरी शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित नाला नजिकैको हिलोमा अचेत अवस्थामा फेला परेका थिए ।

शनिबार ३१, जेठ २०८२ ०४:२८

कैलाली कारागारमा बेहोस् भेटिएका पालीको मृत्यु, परिवारद्धारा हत्याको आशंकामा शव उठाउन मानेनन

यता आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको उनीहरूको आरोप छ । यसले घटनामा झनै शंका थपिएको आफन्तहरूको भनाइ छ।  मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाहीको माग गरेका छन्  ।

बुधबार ०४, असार २०८२ ०८:२२