ओलीले भने ‘मैले हट्नुपर्छ भनेर फेसबुकले निर्णय सुनाउने होइन’, उनले थपे, ‘यो कमिटीले भन्छ भने म छोड्छु। यो आदेश दिने ठाउँ हो, म जुनसुकै आदेश मान्छु।’
बुधबार २९, असोज २०८२ ०१:२६
शनिबार ०१, कार्तिक २०८२ १०:१७
उद्घाटनका अवसरमा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल समेत सञ्चालन गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले रु. ५१,००० नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई रु. ३१,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
शनिबार ०८, कार्तिक २०८२ ०७:३६
आइतबार ०९, कार्तिक २०८२ ०२:११
सोमबार १०, कार्तिक २०८२ ०६:४०
शुक्रबार १४, कार्तिक २०८२ ०३:०१
घरबाट स्वास्थ्य संस्था ल्याउँदै गर्दा सिर्जनाले बाटोमै बच्चाको जन्म दिएकी हुन् । सिर्जनालाई सहज सुत्केरी सेवा सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत विनिता विष्टले दिएकी हुन् । सिर्जनालाई बाटोमै ब्यथा लागेको खबर स्वास्थ्य संस्थालाई गरे लगत्तै विनिता हतारमा उद्दारका लागि सेवा दिने गएकी थिइन् ।
शुक्रबार १४, कार्तिक २०८२ ०४:३०
ज्ञापनपत्रमा भनिएको छ, बाजुरामा अहिले रगत नपाएर गर्भवती महिला, दुर्घटनाका घाइते र आकस्मिक बिरामीहरूले हरेक दिन पीडा भोग्नुपरेको छ । कतिपयले उपचारकै क्रममा ज्यान गुमाउनुपरेको तथ्यले स्थानीय समुदाय स्तब्ध बनेको छ । युवासंगठनका प्रतिनिधिहरूले यस्तो अवस्था केवल स्वास्थ्य समस्या होइन, “जनताको जीवनसँगको खेलवाड” भएको आरोप लगाएका छन् ।
आइतबार १६, कार्तिक २०८२ ०१:२९
लायन्स क्लबले जुकोटमा रहेको शुम्भु सुनन्दा माविका तीन सय, सुर्याेदयका एक सय ८५, भैरवनाथ आधारभुत विद्यालयका ५५ जना र एकल महिला तथा विपन्न ३० जना महिलाहरुलाई न्यानो कपडा तथा २ वर्ष मुनिका बालबालिकालाई लिटो वितरण गरिएको विद्यालयका प्रधानाध्यापक पुष्पबहादुर शाहीले जानकारी दिएका छन् ।
आइतबार १६, कार्तिक २०८२ ०२:२६