बिहिबार १७, पुष २०८२ ०८:५५
शुक्रबार १८, पुष २०८२ ०८:११
आइतबार २०, पुष २०८२ ०६:२४
सिफारिस हुनेहरूमा नेकपा एमाले केन्द्रीय सदस्य कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया, लोकेन्द्र बहादुर शाही, काशी बहादुर विक र रामलाल कार्की रहेका छन्।
आइतबार २०, पुष २०८२ ०८:३१
सोमबार २१, पुष २०८२ ०७:११
सुदूरपश्चिमको संयोजकको रुपमा गणेशसिंह ठगुन्नालाई जिम्मेवारी दिएको छ । भने उनले दार्चुला जिल्ला इन्चार्जको पनि थप जिम्मेवारी पाएका छन् । सुदूरपश्चिमाका अधिकांश पुरानै अनुहारलाई जिम्मेवारी दिएर कार्यविभाजन गरेको हो । केही जिल्ला इन्चार्जको रुपमा भने नयाँलाई जिम्मेवारी दिएको छ ।
मङ्गलबार २२, पुष २०८२ ०७:५८
नगर प्रमुख रामबहादुर बाँनीयाको अध्यक्षतामा सञ्चालन भएको नगरसभाले चालु आर्थिक वर्षलाई “निर्माण तथा विकास वर्ष” का रूपमा मनाउने निर्णयसमेत गरेको छ । नगरपालिकाको समग्र सुशासन, आर्थिक अनुशासन, सेवा प्रवाह तथा विकासलाई प्रभावकारी बनाउने उद्देश्यसहित ११ वटा नयाँ ऐन तथा विधेयक पारित गरिएको छ ।
मङ्गलबार २२, पुष २०८२ ०८:००
नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् एनपीएलको उपाधी लुम्बिनी लायन्सलाई जिताउन शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीसहित एनपीएलमा राम्रो प्रदर्शन गरेका बसिर अहमद र लोकेश बमले पनि टोलीमा कमब्याक गरेका छन् ।
मङ्गलबार २२, पुष २०८२ ०८:१४
मन्त्रालयद्वारा जारी टिप्पणी र आदेशअनुसार कैलाली जिल्लामा पर्ने उक्त सडक खण्डको चेन १९ं५०० देखि ३४ं००० सम्म करिब १४।५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिनेछ। सेती लोकमार्गको यो खण्ड सुदूरपश्चिम क्षेत्रको रणनीतिक तथा आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।
बुधबार २३, पुष २०८२ ०६:०६
सम्मेलनको थप योजना निर्माण, समन्वय तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आयोजक बुढीनन्दा नगरपालिकाले लिने निर्णय पनि गरिएको छ । न्यायिक समितिहरूको क्षमता अभिवृद्धि, अनुभव आदान–प्रदान तथा स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ ।
बुधबार २३, पुष २०८२ ०७:१८
विज्ञ केन्द्रका कार्यालय प्रमुख सिद्धराज जैसीले अनुगमनको क्रममा समग्र अवस्था सन्तोषजनक रहेको बताए । उनले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने खाद्य वस्तुको उत्पादन तथा बिक्रीमा कुनै लापरबाही सह्य नहुने भन्दै व्यवसायीहरूलाई स्वास्थ्य मापदण्ड पालना गर्न सचेत गराइएको जानकारी दिए ।
शुक्रबार २५, पुष २०८२ ०७:२६
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले जगन्नाथ गाउँपालिकाभित्र खेलकुद संरचनाको विकास क्रमिक रूपमा सुधार हुँदै गएको र खेलाडी उत्पादनका लागि आवश्यक भौतिक संरचना निर्माण तथा आर्थिक लगानी पनि बढाइएको जानकारी दिए । उनले विद्यालय तहबाटै अनुशासित, सभ्य र प्रतिस्पर्धात्मक खेल संस्कृति विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थी खेलाडीहरूलाई देशकै नाम राख्ने गरी आफ्नो प्रतिभा प्रदर्शन गर्न आग्रह गरे ।
शुक्रबार २५, पुष २०८२ ०८:०२