शनिबार, २८ असार २०८२

सत्ता साझेदार दुई दलका शीर्ष नेता छलफलमा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज छलफल भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा ९एमाले० का महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस